२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर 

Nada
२०८१ फागुन १९ गते ११:३६
Shares
सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर 

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । 

ncell

आज सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर