२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम रिहा

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २०:२३
प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम रिहा

काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहा भएका हुन् ।

भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो ।

पक्राउ परेका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् ।

ADV

सम्बन्धित खबर

Advertise