२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य स्थिर

Nada
२०८१ चैत ४ गते ११:३३
Shares
सुनको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

ncell

आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर