२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

Nada
२०८१ चैत ६ गते ०९:०४
Shares
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका-३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा मंगलबार उनी लडेर घाइते भएका थिए । 

ncell

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर