२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य हाल सम्मकै उच्च

Nada
२०८१ चैत २१ गते १०:५७
Shares
सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित खबर