२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग

Nada
२०८१ चैत २१ गते २१:०५
Shares
सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले बेबी लाइफ होमलाई आर्थिक सहयोग गरेको छ । करिब डेढ दशकदेखि एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा तथा मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई बैंकले दुई लाख रूपैयाँ सहयोग गरेको हो ।

बेबी लाईफ होममा हाल २७ जना एचआइभी संक्रमित बालबालिका आश्रित छन् । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्य उपचारमा खर्च गर्ने संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर