२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कायम मुकायम गभर्नरको जिम्मेवारी तिम्सिनालाई

Nada
२०८१ चैत २५ गते १३:३१
Shares
कायम मुकायम गभर्नरको जिम्मेवारी तिम्सिनालाई

 काठमाडौंः सरकारले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई दिएको छ । 

ncell

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै तिम्सिनालाई सो जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर