२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

नयाँ वर्षमा गोदरेजले ल्यायो विशेष अफर

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते २१:१०
नयाँ वर्षमा गोदरेजले ल्यायो विशेष अफर

काठमाडौं : नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ । गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र उपहारसहित नयाँ वर्षको विशेष अफर ल्याएको हो । 

कम्पनीकाअनुसार अफरका मुख्य आकर्षणहरूमा चेस्ट फ्रिजर र सिंगल डोर रेफ्रिजरेटरहरूमा आकर्षक क्यासब्याक, डबल डोर फ्रिजमा निःशुल्क फ्राइ प्यान र रेफ्रिजरेटरहरूमा निःशुल्क मिक्सर लगायतका उपहार रहेका छन् । साथै, सामग्रीहरूको निःशुल्क डेलिभरी र वारेन्टीको अफर रहेको गोदरेजले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise