२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

shivam cement
मध्यान्ह
२०८१ चैत २८ गते १०:५४
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँ रहेकोमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise