२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

Nada
२०८१ चैत २९ गते ११:०४
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर