२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

चौकुने वडा नं ७ ले नेपाली टिमले बनाएको रन बराबर वृक्षारोपण गर्ने

draupadi film
मध्यान्ह
२०८१ जेठ २२ गते १९:१९
चौकुने वडा नं ७ ले नेपाली टिमले बनाएको रन बराबर वृक्षारोपण गर्ने

सुर्खेत : नेपाल टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको छ । सोही अवसरमा नेपाली क्रिकेट टिमलाई शतप्रतिशत खेल विजयको हार्दिक शुभकामना व्ययक्त गर्दै सुर्खेतको चौकुने गाउँपालिका वडा न ७ ले सबै खेलमा बनेको रन बराबर वृक्षारोपण गर्ने भएको छ ।

नेपालको सबै खेलमा बनेको रन बराबर क्रिकेट टिमको नाममा वडाका सडक छेउछाउ तथा सार्वजनिक स्थलमा वृक्षारोपण गर्ने घोषणा गरिएको वडाध्यक्ष धनिराम धमलाले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise