२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो

Nada
२०८१ चैत ३१ गते ११:०५
Shares
सुनको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

ncell

प्रतितोला एक हजार रुपैयाँले बढेर आज एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि शुक्रवार भने १ लाख ८५ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९० सय ५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर