२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

प्रभु बैंक र गोरखा गार्डन होटलबीच छुट सम्झौता 

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते २०:२५
प्रभु बैंक र गोरखा गार्डन होटलबीच छुट सम्झौता 

पोखरा : प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालिबीच व्यावसायिक साझेदारीको लागि बैंकका ग्राहकलाई सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार एक समारोहकाबीच गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर, र बैंकको तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ADV

सम्बन्धित खबर

Advertise