२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अधुरै रह्यो डीआईजी पोखरेलको एआईजी बन्ने सपना 

Nada
२०८१ असार २१ गते ११:१४
Shares
अधुरै रह्यो डीआईजी पोखरेलको एआईजी बन्ने सपना 

काठमाडौं : बढुवाका लागि प्रस्ताव गरिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशमा गएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएपनि सरकारबाट कुनै निर्णय नभएपछि उनी डीआईजीबाटै अवकासमा गएका हुन् । 

ncell

गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर सरकार अल्पमतमा रहेका कारण मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गर्न सकेन ।

ताजा खबर

सम्बन्धित खबर