२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सहकारी छानबिन समितिको बैठकमा गृहसचिव र आईजीपी उपस्थित 

Nada
२०८१ असार २१ गते १३:०३
Shares
सहकारी छानबिन समितिको बैठकमा गृहसचिव र आईजीपी उपस्थित 

काठमाडौं : ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

ncell

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरूसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो । त्यसअनुसार उनीहरू शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।

सीआईबीले हेरिरहेको सहकारीको बारेमा, देशभर प्रहरीले सहकारीसम्बन्धी ह्यान्डिल गरिरहेको मुद्दाहरूको सन्दर्भमा समग्रतामा छलफल गर्न गृहसचिव र प्रहरी महानिरीक्षकलाई समितिले बोलाएको थियो । 

ताजा खबर

सम्बन्धित खबर