२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

Nada
२०८२ वैशाख ९ गते ११:२९
Shares
सुनको मूल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । 

ncell

आज सुन तोलामा छ हजार नौ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

सम्बन्धित खबर