२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

Nada
२०८२ वैशाख ११ गते ११:०६
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा २०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


बुधबार सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।  

सम्बन्धित खबर