२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महाकाली नदीमा पानीको बहाव उच्च, शारदा ब्यारेजका सबै ढोका खोलिए

ADV
मध्यान्ह
२०८१ असार २४ गते १२:२१
महाकाली नदीमा पानीको बहाव उच्च, शारदा ब्यारेजका सबै ढोका खोलिए

काठमाडौ :महाकाली नदीमा पानीको बहाव उच्च भएपछी शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।

महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise