२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

सहकारी छानबिन समितिले गर्‍यो गभर्नर अधिकारीसँग छलफल

ADV
मध्यान्ह
२०८१ असार २४ गते १२:५९
सहकारी छानबिन समितिले गर्‍यो गभर्नर अधिकारीसँग छलफल

काठमाडौँ : सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

सोमबार समितिले गभर्नर अधिकारीसहित बैंकका अधिकारीहरूसँग सहकारी समस्याबारे छलफल गरेका हुन् । समितिले सहकारीको समस्या र समाधान खोज्न विभिन्न पदाधिकारी, व्यक्तित्वसँग छलफल र सोधपुछ गर्ने काम गरिरहेको छ ।

यसअघि गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, एआइजी श्याम ज्ञवाली लगायतसँग पनि छलफल गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise