२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

३७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह 

ADV
मध्यान्ह
२०८१ असार २७ गते १२:३५
३७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह 

काठमाडौँ । नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise