२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

झोलुङ्गे पुल जोखिममा

Nada
२०८१ असार २८ गते ११:३४
Shares
झोलुङ्गे पुल जोखिममा

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ बालुवाचौर र वडा नम्बर ३ सिम जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । उक्त पुल बिराले पिपल पोखरा सडकखण्ड अन्तरगत पर्दछ । बिरालेदेखि जग्रासम्म सडक पिच भइरहेको छ । 

ncell

सडक चौडा बनाउने काम भइरहेका बेला बिहीबार राति पहिरो खस्दा झोलुङ्गे पुल जोखिममा परेको स्थानीय देबबहादुर पौडेलले बताए ।

स्थानीयहरु कुन दिन पुल भत्किने हो भन्ने चिन्तामा रहेका छन् भने जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

ताजा खबर

सम्बन्धित खबर