२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

रात्रिकालीन बस सेवामा रोक लगाउन सांसद पाण्डेको प्रस्ताव

ADV
मध्यान्ह
२०८१ असार २८ गते १४:३४
रात्रिकालीन बस सेवामा रोक लगाउन सांसद पाण्डेको प्रस्ताव

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालीन बस सेवामा रोक लगाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राखेका हुन् । सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर्ने माग गरे ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद पाण्डेले विपदमा परेका जनताको उद्धार र राहातमा सरकार गम्भीर बन्नुपर्ने साथै पीडितहरूको उद्धार र राहातमा जुट्न अनुरोध गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise