२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १९:५८
यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)ले जेलमा १२० जना नेपालीलाई आममाफी दिएको छ ।

इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएईस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise