२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

नेपाली व्यवसायी लिम्बू मलेसियामा सम्मानित

shivam cement
तिलोचन गौतम
२०८२ साउन १० गते २०:५९
नेपाली व्यवसायी लिम्बू मलेसियामा सम्मानित

मलेसिया : लामो समयदेखि मलेसियामा व्यवसाय, तथा सेवाक्षेत्रमा सक्रिय रहँदै आएका नेपाली व्यवसायी बाल्ध्वज लिम्बू सम्मानित भएका छन् । लिम्बू टप बिजनेस इन्टरपेनर्स इन्डियन कम्युनिटी द्वारा सम्मानित भएका छन् ।

मलेसियाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यवसायीहरूलाई प्रत्येक वर्ष प्रदान गरिने उक्त सम्मान यसपटक लिम्बूलाई प्रदान गरिएको हो । मलेसियामा बसेर निरन्तर व्यावसायिक सफलता हासिल गर्दै आएका लिम्बूले नेपाली समुदायको प्रतिष्ठा समेत उच्च बनाएका छन् । 

सम्मान कार्यक्रममा विभिन्न देशका व्यवसायी, कूटनीतिज्ञ तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । लिम्बूले यो सम्मानले आफूलाई अझ ठूलो जिम्मेवारी थपेको थपेको अनुभव भएको बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise