२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

Nada
२०८१ असार ३१ गते १९:२८
Shares
विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं : सरकारले विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

ncell

सोमबार सिंहदरबारमा बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी पहिरोजस्ता विपद्‍मा बेपत्ता भइ १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर