२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता 

Nada
२०८२ साउन २५ गते १०:५१
Shares
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ ।

ncell

राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।
 

सम्बन्धित खबर