२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

shivam cement
२०८२ भदौ १३ गते ०८:५२
Shares
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

सम्बन्धित खबर