२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

shivam cement
२०८२ भदौ १७ गते १७:३३
Shares
प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच मंगलबार भेटवार्ता भएको छ । 

बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा उनीहरुबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए । 
 

सम्बन्धित खबर