काठमाडौं : मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिने जनाएको छ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने जनाइएको छ। मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ। केबलकारले चितवन र गोरखा जिल्लालाई जोड्ने छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies