२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

फुटपाथ विस्तारको विरोधमा सडकबाटै वडाको सेवा शुरू

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १२:३०
फुटपाथ विस्तारको विरोधमा सडकबाटै वडाको सेवा शुरू

काठमाडौँ  : फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन शुरू गरेको छ ।

महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरूले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise