२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला

shivam cement
२०८२ असोज २१ गते ११:५९
Shares
कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला

काठमाडौंः कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला परेको छ । टेकु दोभान क्षेत्रमाकाे कालीमाटी फलफूल बजार नजिक आज बिहान एक महिलाको शव फेला परेको हो । 

स्थानीयका अनुसार खोला दोभानबाट महिला मृत अवस्थामा भेटिएकी हुन्। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर