२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पूर्वी डिआर कंगोमा आगलागी हुँदा १४ जनाको मृत्यु

shivam cement
२०८२ कार्तिक ११ गते ११:३५
Shares
पूर्वी डिआर कंगोमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौंः स्थानीय स्रोतहरूकाअनुसार पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिण किभु प्रान्तको राजधानी बुकावुमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीहरूकाअनुसार आगलागीमा धेरै जना घाइते भएका छन् । हाल शहरभरका अस्पतालहरूमा उपचार गराइरहेका छन् । आगलागीबाट करिव एक दर्जन घरहरू नष्ट भएका छन् । 

अनियन्त्रित निर्माण र उचित शहरी योजना मापदण्ड बिना बनाइएका भवनहरूको निकटताका कारण बुकाभु र यसको वरपरका क्षेत्रहरूमा प्रायः आगलागीका घटनाहरू हुन्छन् । फेब्रुअरी २०२५ देखि यो शहर मार्च २३ आन्दोलन विद्रोहीहरूको नियन्त्रणमा छ । 

ताजा खबर

सम्बन्धित खबर