२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

shivam cement
२०८२ कार्तिक १२ गते ०८:५३
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुन:स्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । 

ADV

सम्बन्धित खबर

Advertise