२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु (तस्बिरहरू)

shivam cement
२०८२ कार्तिक १२ गते १७:०८
Shares
बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु (तस्बिरहरू)

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १३ जना प्रतिनिधिको सहभागिता छ ।

 आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर