२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

माओवादी र एकीकृत समाजवादीसहित ८ दलबीच एकताको सहमतिमा हस्ताक्षर

shivam cement
२०८२ कार्तिक १६ गते १९:१४
Shares
माओवादी र एकीकृत समाजवादीसहित ८ दलबीच एकताको सहमतिमा हस्ताक्षर

काठमाडौं : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ राजनीतिक दलबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित खबर