२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल (तस्बिरहरू)

shivam cement
२०८२ कार्तिक १८ गते ११:५४
Shares
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल (तस्बिरहरू)

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटक आउने गरेका छन् । दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ ।

यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ । वि.सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर