२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

ADV
मध्यान्ह
२०८१ साउन ९ गते ११:३४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको पनि कार्यालयको भनाइ छ ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise