२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

Nada
२०८२ मंसिर ४ गते १२:१०
Shares
सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

काठमाडौंः बिहीवार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार बुधवार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधवार प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार १८५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर