२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

shivam cement
२०८२ मंसिर १० गते ०८:२१
Shares
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा तोकिएको छ। क्यानाडियन डलर एकको खरिद दर १०० रुपैयाँ ८७ पैसा र बिक्री दर १०१ रुपैयाँ २९ पैसा निर्धारित गरिएको छ ।

यसै गरी युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर