२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रि-ओपन सेसनमा ५.७१ अंकले बढ्यो नेप्से

shivam cement
२०८२ मंसिर १० गते ११:२०
Shares
प्रि-ओपन सेसनमा ५.७१ अंकले बढ्यो नेप्से

काठमाडौँ : प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यस सेसनमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेसन अवधिभरमा ६६ कम्पनीको ४ हजार ७६८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर