२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

Nada
२०८१ साउन १० गते १६:५३
Shares
मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

काठमाडौँ : सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

ncell

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्य सचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।

सम्बन्धित खबर