२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

Nada
२०८१ साउन १० गते १७:३३
Shares
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ । 

ncell

आज बसेको मन्त्रिपरिषद्आ बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको गरेको हो । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र विषयका प्राध्यापक हुन् । 

बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

सम्बन्धित खबर