२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

shivam cement
२०८२ मंसिर १६ गते ११:२०
Shares
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौंः मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलवार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर