२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स  भिड्दै

shivam cement
२०८२ मंसिर २४ गते ०८:३२
Shares
एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स  भिड्दै

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

सम्बन्धित खबर