२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १०:१५
कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

काँक्रेविहार : कर्णाली करिडोरअन्तरर्गत सुर्खेत -जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
 
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु  र हुम्ला प्रवेशको मुख्यस्थल हो  । 

पहिरोका कारण  यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise