२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

shivam cement
२०८२ पुष ४ गते ०८:१३
Shares
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौँ : नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ । हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्।

 यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर