२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पार्टीको छवि बिगार्ने गतिविधि स्वीकार्य हुँदैन : अध्यक्ष ओली 

shivam cement
२०८२ पुष ४ गते १५:२८
Shares
पार्टीको छवि बिगार्ने गतिविधि स्वीकार्य हुँदैन : अध्यक्ष ओली 

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन सर्वोपरि हुने बताएका छन् । 

११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा उनले मतपरिणाम स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत पार्टी अघि बढेको स्पष्ट पारे । 

पार्टीको छवि बिगार्ने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले एमाले दृढ अनुशासन र लोकतान्त्रिक मूल्यमा आधारित पार्टी भएको उल्लेख गरे ।

सम्बन्धित खबर