२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले केन्द्रीय समितिको दोस्रो बैठक आह्वान

shivam cement
२०८२ पुष ४ गते १५:५६
Shares
एमाले केन्द्रीय समितिको दोस्रो बैठक आह्वान

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय समितिको अर्को बैठक पुनः बस्ने भएको छ । बैठक यहीँ पुस २७ गतेदेखि २९ गतेसम्म बस्ने पार्टी सचिव महेश बस्नेतले जनाकारी दिए । 

११औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार बसेको थियो । उक्त बैठकले आगामी बैठक पुस २७ देखि २९ गतेसम्म बस्ने निर्णय गरेको बस्नेतले बताए । 

उनका अनुसार शुक्रबार बसेको बैठकमा महासचिव शंकर पोखरेलले आगामी बैठकबारे प्रस्ताव पेस गरेका थिए । यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । यसपछि बस्ने बैठक दोस्रो हुनेछ ।

सम्बन्धित खबर