२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेद्वारा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय

shivam cement
२०८२ पुष ४ गते १६:०१
Shares
एमालेद्वारा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारी समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

बैठकमा निर्णयहरू निर्णयार्थ प्रस्तुत भइरहेका छन् ।

सम्बन्धित खबर