२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कार्यवहाक सभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै सभापति देउवा

shivam cement
२०८२ पुष ४ गते १६:५३
Shares
कार्यवहाक सभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष चार नेतासँग छलफल गर्ने भएका छन् । 

शनिबार बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको हो । 

बैठकमा महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि यसलाई व्यवहारिक नभएको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् । 

हालसम्म विधान मस्यौदा समिति गठन हुन सकेको छैन ।

सम्बन्धित खबर